चितवन विशेष
लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनलाई मस्तिष्कघात
०

चितवन, वैशाख १५-
लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनलाई मस्तिष्कघात भएको छ ।
शेरचनलाई वैशाख १३ गते राति मस्तिष्कघात भई काठमाडौँको मेडिसिटी अस्पतालमा उपचारको लागि लगिएको हो ।
अहिले उनको उपचार भइरहेको छ । भरतपुर महानगरपालिका–२६ दिब्यनगरका स्थायी बासिन्दा शेरचन चितवनको पुराना बामपन्थी नेता हुन् ।