भिडियो

उत्कृष्ट थारु म्युजिक भिडियो ‘मन लागेना अब बिन तोहार’ सार्वजनिक (भिडियो)

Banner

काठमाडौं, असोज २७–

पछिल्लो समय थारु भाषाका गीतसंगीत सृजना हुने हुने क्रम बढ्दो छ । युवा पुस्ताका थारु गायक/गायिकाको सुमुधुर स्वरका कारण थारु गीतसंगीत चर्चामा छ । यही क्रममा पछिल्लो एउटा पटक उत्कृष्ट म्युजिक भिडियो सार्वजनिक भएको छ ।

आरके थारु र अन्नु चौधरीको मिठो स्वरमा तयार भएको ‘मन लगेना अब बिन तहुर’ बोलको म्युजिक भिडियो मंगलबार सार्वजनिक भएको हो । गीतमा नरेश चौधरी र मन्सा रावलको जोडीको जमेको छ ।

सुवेश कठरियाको शब्द रहेको गीतमा गणेश चौधरीको संगीत रहेको छ । गीतसंगै भिडियो पनि निकै आकर्षक बनेको छ । अहिलेसम्म सार्वजनिक थारु गीतहरुमा यस गीतको भिडियोलाई उत्कृष्ट मान्न सकिन्छ । भिडियोलाई सुरज कुशुम्याले निर्देशन गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>