भिडियो

नायिका एलिजा र दुर्गेशको ‘घाँसको माया गाईलाई’ सार्वजनिक (भिडियोसहित)

Banner

काठमाडौं, भदौ २५–

चलचित्रसंगै मोडलिङमा जम्न थालेकी नायिका एलिजा गौतम र मोडेल दुर्गेश थापा अभिनित ‘घाँसको माया गाईलाई’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

राजनराज शिवाकोटी र रेखा ढुंगाना कटवालको स्वर रहेको गीतलाई ईनाक्षी ईन्टरटेनमेन्टमार्फत सार्वजनिक गरिएको हो ।

यस गीतका रचनाकार राजेन्द्र थापा हुन् । गीतमा संगीत भने गायक शिवाकोटीको नै छ । रामजनक कटवाल निर्माता रहेको भिडियोको कोरियोग्राफी तथा सम्पादन भने शिब बि।कले गरेका छन् ।

भिडियोमा बाल कलाकारमा भेनस बिक्रम कटवालको पनि अभिनय रहेको छ। भिडियोको सम्पादन भने विकास ज्ञवालीको छ । आमोश तामाङको एरेन्ज रहेको भिडिओको छायाँकन अर्जुन तिवारीले गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>