मकवानपुर
मकवानपुरमा चट्याङ लागेर एकको ज्यान गयो
०

मकवानपुर, जेठ १९–
मकवानपुरको गढी गाउँपालिका– ५ बुङदल देउरालीमा शनिबारराति चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् ।
चट्याङ लागेर बुङदल देउरालीकी २६ वर्षीया विमला घलानको घटना स्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
चट्याङ लागेर स्थानीय कान्छीमाया स्याङतान घाइते भएकी छिन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>