Breaking News

घाम लागेसँगै कीर्तिपुर क्रिकेट मैदानबाट कभर हटाउन थालियो (तस्बिर)

०
Banner

काठमाडौं,कात्तिक १४ –

मौसममा सुधार हुँदै घाम लाग्न थालेपछि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानबाट कभर हटाउन थालिएको छ। वर्षाका कारण मैदानलाई ढाकेर राखिएका कभर हटाउँदै मैदान सुकाउने प्रयास भइरहेको छ।

तस्विरहरूः नेपाल न्यूज बैंक

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>