Breaking News
टुँडिखेलमा फूलपाती बढाईं समारोह २०८३ (तस्विरहरू)
०

काठमाडौं, असोज ३१ –
बडादशैं २०८३ को अवसरमा शनिबार काठमाडौंस्थित सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाईं गरिएको छ । नेपाली सेनाले दशैंको परम्परागत सांस्कृतिक तथा धार्मिक महत्त्व झल्किने विविध गतिविधि प्रस्तुत गर्दै फूलपाती बढाईं गरेको हो ।
तस्विरहरूः सक्षम घिमिरे, नेपाल न्यूज बैंक

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























