राजनीति
कांग्रेस महाधिवेशनः सभागृहमा ६७ वर्षीय बुर्लाकोटीले गरे पहिलो मतदान
०

काठमाडौँ,असोज २३ –
नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत राष्ट्रिय सभागृहमा ६७ वर्षीय ज्येष्ठ मतदाता राजेन्द्र बुर्लाकोटीले पहिलो मतदान गरेका छन्।
शुक्रबार काठमाडौंको राष्ट्रिय सभागृहमा बागमती प्रदेशका मतदाताले मतदान गरिरहेका छन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























