राजनीति
काँग्रेस महामन्त्रीमा उम्मेदवारी दिएका तिवारीले भने– ‘विशेष महाधिवेशनपछि पनि काँग्रेस रुपान्तरण हुन सकेको छैन’
०

काठमाडौं, असोज २१ –
नेपाली काँग्रेसका नेता शंकर तिवारीले पार्टीमा विशेष महाधिवेशनपछि पनि भनिएअनुसारको रुपान्तरण हुन नसकेको बताउनुभएको छ । बुधवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले पार्टीमा अब रुपान्तरणको पनि रुपान्तरण आवश्यक रहेको बताउनु भयो । काँग्रेसको १५ औँ महाधिवेशनमा महामन्त्री पदका उम्मेदवारी दिनुभएका कांग्रेस विशेष महाधिवेशनपछि पनि ‘रनवेमा अड्किएको’ टिप्पणी गर्नुभयो । पूर्ण महाधिवेशनपछि पार्टीलाई नयाँ दिशामा अघि बढाउनुपर्ने उहाँको भनाई छ । उहाँले काँग्रेसमा पार्टी सभापतिलाई बलियो बनाउनुपर्ने बताउनु भयो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>























