Breaking News
कांग्रेस महाधिवेशनः केन्द्रीय कार्यसमितिका लागि मनोनयन दर्ता सुरु (तस्विरसहित)
०

काठमाडौं, असोज २० –
आइतबारदेखि सुरु भएको नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी मनोनयन दर्ता प्रक्रिया सुरु भएको छ । काठमाडौंस्थित राष्ट्रिय सभागृहमा कांग्रेस केन्द्रीय कार्यसमितिका विभिन्न पदका लागि उम्मेदवारी मनोनयन दर्ता भएको हो । उद्योगी तथा कांग्रेस नेता विनोद चौधरी पनि मनोनयन दर्ताका लागि राष्ट्रिय सभागृह पुगेका छन् ।
तस्बिरः सक्षम घिमिरे, नेपाल न्यूज बैंक

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























