राजनीति

नेपाली काँग्रेसको १५ औं महाधिवेशनः नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता शुरु

०
Banner

काठमाडौं, असोज २० –

नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयन प्रक्रियाले गति लिएको छ । महाधिवेशनको तेस्रो दिन आज काठमाडौंको खुलामञ्चमा औपचारिक रूपमा उम्मेदवारी दर्ता शुरु भएसँगै चुनावी चहलपहल उत्कर्षमा पुगेको हो ।

पार्टीको केन्द्रिय नेतृत्वमा आसीन हुन चाहने आकांक्षीहरूले निर्धारित समयसीमाभित्र आफ्ना उम्मेदवारी दर्ता गराउन शुरु गरेका छन् । निर्वाचन समितिको सचिवालयले उम्मेदवारी दर्ताका लागि आवश्यक सबै व्यवस्था मिलाइएको जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>