राजनीति

डा.मिनेन्द्र रिजालले उपसभापतिमा उम्मेदवारी दिने

०
Banner

काठमाडौं, असोज २० –

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेता डा.मिनेन्द्र रिजालले उपसभापति पदमा उम्मेदवारी दिने भएका छन् ।

उनले उम्मेदवारी मनोनयन दर्ताका लागि दिउँसो ३ बजेसम्म राष्ट्रिय सभागृह पुग्ने बताए । डा.रिजाल मोरङ क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>