Breaking News
मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बजे बस्दै
०

काठमाडौं, असोज १९ –
मन्त्रिपरिषद्को बैठक आज दिउँसो बस्ने भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा दिउँसो ३ बजे बैठक बस्न लागेको हो। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा समसामयिक विषय तथा विभिन्न मन्त्रालयबाट आएका प्रस्तावमाथि छलफल हुने छ।
बैठकका एजेन्डा र निर्णय भने बैठकपछि सार्वजनिक हुनेछन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























