राजनीति
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक खुलामञ्चमा बस्दै
०

काठमाडौं,असोज १९-
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ ।
बैठक आज बिहान १० बजे पार्टीको १५औँ महाधिवेशनस्थल काठमाडौंको खुलामञ्चमा बस्ने भएको हो ।
बैठकमा पार्टीको १५औँ महाधिवेशनसँग सम्बन्धित विषय तथा समसामयिक राजनीतिक विषयमा छलफल हुने छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























