राजनीति

सरकारको यात्रा ‘फासीवादी’ मार्गमा अग्रसर छः रामबहादुर थापा

०
Banner

काठमाडौं, असोज १६ –

प्रतिपक्ष दल नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापाले वर्तमान सरकारको ६ महिने कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

प्रतिनिधि सभाको शुक्रवार बसेको बैठकमा उहाँले सरकारको पछिल्लो गतिविधिलाई ‘फासीवादी शासन’ को संज्ञा दिँदै सत्तापक्षले संसदलाई केवल प्रतिछायाको रूपमा प्रयोग गरेको आरोप लगाउनुभएको हो ।

संसद बैठकलाई सम्बोधन गर्दै नेता थापाले गत निर्वाचनमा आफ्नो दलले व्यहोरेको पराजयलाई लोकतान्त्रिक अभ्यासका रूपमा स्वीकार गरेको स्पष्ट पार्नुभयो । न्युज एजेन्सी नेपाल

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>