राजनीति
नेपाल–भारत सीमासम्बन्धी प्रधानमन्त्रीले दिएको विवादस्पद अभिव्यक्ति संसद अधिवेशन बन्द हुनुअघि रेकर्डबाट हटाइयोस्ः काँग्रेस
०

काठमाडौँ, असोज १५ –
नेपाली काँग्रेसका सांसद चन्द्रबहादुर केसीले प्रधानमन्त्री बोलन्द्र साहले नेपाल–भारत सीमासम्बन्धी दिएको विवादस्पद अभिव्यत्तिबारेय संसदको यही अधिवेशनमा जवाफ दिनुपर्ने बताउनुएको छ ।
राष्ट्रिय सभाको बिहीवारको बैठकमा बोल्दै सांसद केसीले यस्तो बताउनुभएको हो । उहाँले शुक्रवारदेखि संसदको २१ औँ अधिवेशन बन्द हुन गइरहेको भन्दै प्रष्टिकरण दिनुपर्ने नभए संसदको रेकर्डबाट हटाउनुपर्ने माग गर्नुभयो ।
सांसद केसीले कालीगण्डकी नदी करिडोरअन्तर्गतका पुलपुलेसा तथा सडकको मर्मत, सम्भार र पुनः निर्माणको काम तत्काल अघि बढाउनसमेत सरकारसँग माग गर्नुभयो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























