राजनीति

प्रधानमन्त्री बालेन्द्र शाहसँग अष्ट्रेलियाली राजदूत अर्न्स्टको शिष्टाचार भेट

०
Banner

काठमाडौं, असोज १५ –

प्रधानमन्त्री बालेन्द्र शाहसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अर्न्स्टले शिष्टाचार भेटवार्ता गर्नुभएको छ।

राजदूत अर्न्स्टले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाहसँग भेटवार्ता गर्नुभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>