राजनीति

प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन सांसद संग्रौलाको माग

०
Banner

काठमाडौं, असोज १४ –

श्रम संस्कृति पार्टीकी सांसद अम्बिकादेवी संग्रौलाले प्रधानमन्त्री बालेन्द्र साहको जेठ १७ गतेको अभिव्यक्तिलाई लिएर सदनको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधि सभाको बुधवार बसेको बैठकमा उहाँले प्रधानमन्त्रीको भनाइलाई ‘राष्ट्रघाती’ संज्ञा दिँदै सो अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गर्नुभएको हो

। बुधवारको बैठकमा बोल्दै सांसद संग्रौलाले प्रधानमन्त्रीले गत जेठ १७ गते संसदको रोस्टमबाट नेपालले पनि भारतको सीमा मिचेको छ भनि दिनुभएको अभिव्यक्ति आपत्तिजनक रहेको जिकिर गर्नुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>