राजनीति
चोलेन्द्र पक्राउप्रति सर्वोच्च अदालतको गम्भीर आपत्ति
०

काठमाण्डौँ,असोज १२-
चोलेन्द्रको गिरफ्तारीमा सर्वोच्चको गम्भीर आपत्तिसर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाको प्रकाउप्रति गम्भीर आपत्ति जनाएको छ। आइतबार सर्वोच्चको फुलकोर्टको बैठकले उक्त गिरफ्तारीप्रति गम्भीर आपत्ति जनाएको हो ।
शनिबार राति पूर्वप्रधानन्यायाधीश राणालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । चौतर्फी आलोचना र विरोधपछि उनलाई सुरक्षा खतरा रहेकाले प्रहरी कार्यालय ल्याइएको भन्दै प्रहरीले आफ्नो बचाउ गरिरहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>























