राजनीति

परराष्ट्रमन्त्री खनाल स्वागत समारोहमा सहभागी

Banner

काठमाडौं, असोज ७ –

परराष्ट्रमन्त्री शिशिर खनाल अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिने सिलसिलमा न्युयोर्कमा रहनुभएका विश्वका विभिन्न मुलुकका सरकार प्रमुख एवं प्रतिनिधिमण्डलका नेताको सम्मानमा आयोजना गर्नुभएको स्वागत समारोहमा सहभागी हुनु्भयो ।

समारोहमा राष्ट्रसङ्घका सदस्य राष्ट्रका राष्ट्राध्यक्ष, सरकार प्रमुख तथा महासभामा सहभागी हुन आ–आफ्नो मुलुकको प्रतिनिधित्व गर्दै न्युयोर्कमा रहनुभएका प्रतिनिधिमण्डलका नेता सहभागी हुनुभएको न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले जनाएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>