राजनीति

आज एमालेका दुईवटा महत्वपूर्ण बैठक बस्दै

Banner

काठमाडौँ,असोज ४-

नेकपा (एमाले)को आज दुईवटा महत्वपूर्ण बैठक बस्दैछ। एमाले कार्यदल र केन्द्रीय सचिवालयको बैठक बस्न लागेको हो।

एमालेको संगठन पुनर्गठनसम्बन्धी कार्यदलको बैठक आइतबार बिहान ९ बजे पार्टी कार्यालय च्यासलमा बस्दैछ।

त्यसैगरी नेकपा एमालेको सचिवालय बैठक आइतबार दिउँसो १ बजेका लागि बोलाइएको छ। त्यसैगरी एमालेले असोज ५, ६ र ७ गते केन्द्रीय कमिटी बैठक बोलाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>