देश/प्रदेश

प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

Banner

काठमाडौँ, भदौ २६-

प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालको सभापतित्वमा आज भएको कार्यव्यवस्था परामर्श समितिको बैठकले आगामी असोज १५ गतेसम्मको कार्यतालिका तय गरेको छ ।

सिंहदरबारमा बसेको उक्त बैठकमा आगामी असोज १५ गतेसम्मको सम्भावित कार्यतालिकामाथि छलफल गरी आवश्यक परिमार्जनसहित स्वीकृत गर्न परामर्श दिएको सभामुखको निजी सचिवालयले जनाएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>