देश/प्रदेश
संसद्मा प्रधानमन्त्रीको सम्बोधन सुरु
०

काठमाडौं, भदौ १७-
संसद्मा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले सम्बोधन थालेका छन् ।
बुधबारको प्रतिनिधिसभा बैठकमा उनले रसुवा बाढीपीडितबारे सम्बोधन गरेका हुन् ।
भदौ १० गते भोटेकोसीमा आएको बाढीले रसुवा, धादिङ, नुवाकोटसहित विभिन्न जिल्लामा ठूलो क्षति पुर्याएको छ । बाढीको एकसातापछि प्रधानमन्त्रीले सम्बोधन गरेका हुन् । यसअघि उनले सामाजिक सञ्जालमा स्टाटस लेखेका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























