राजनीति
लुम्बिनी प्रदेशसभाअधिवेशन अन्त्य
०

तुलसीपुर (दाङ), भदौ १२ –
स् लुम्बिनी प्रदेशसभा अधिवेशन अन्त्य भएको छ।
प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले बिहीबार राति १२ बजेदेखि लागू हुने गरी प्रदेशसभाको अधिवेशन अन्त्य गर्नुभएको हो।
नेपालको संविधानको धारा १८३ को उपधारा ९२० बमोजिम प्रदेशसभाको आठौँ अधिवेशन अन्त्य गरिएको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले बताउनुभयो।
प्रदेशसभाको आठौँ अधिवेशन गत वैशाख १७ गतेदेखि सुरु भएको थियो। रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























