Breaking News
प्रधानमन्त्री शाहको सचिवालयः प्रधानमन्त्रीले कालो चस्मा लगाउनै पर्ने अवस्था छ
०

काठमाडौं, भदौ ९-
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)कालो चस्मा लगाएरै संसद्मा जाने सूचना दिएका छन् ।
प्रधानमन्त्री शाहको सचिवालयले प्रधानमन्त्रीले स्वास्थ्य परीक्षण गरेर कालो चस्मा लगाउनै पर्ने अवस्थाका बारेमा संसद्लाई जानकारी गराएको छ ।
साउन २२ गते स्वास्थ्य परीक्षण गरेर साउन २६ गते सचिवालयलाई पत्र पठाइएको हो । डा। सचित ढकालले प्रधानमन्त्री शाहको आँखा चेक गरेर कालो चस्मा लगाउनुपर्ने सुझाव दिएका थिए ।
सोही रिपोर्ट नै प्रधानमन्त्रीको सचिवालयले संसद् सचिवालयलाई पठाएको हो । प्रधानमन्त्री शाहले भोलि सांसदका प्रश्नको जवाफ दिने तयारी छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























