राजनीति

प्रधानमन्त्रीको कार्यालयले भन्यो– प्रधानमन्त्रीको मुस्ताङ भ्रमण निजी

Banner

काठमाडौँ,भदौ ५-

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री बालेन्द्र शाहको मुस्ताङ भ्रमण निजी भएको बताएको छ । शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गरेको नियमित पत्रकार सम्मेलनमा सञ्चारकर्मीले सोधेको प्रश्नमा कार्यालयका प्रवक्ता हेमराज अर्यालले शाहको भ्रमण निजी भएको जवाफ दिएका हुन् । ‘सम्माननीयको यो भ्रमण निजी हो । अन्य बुझ्न परे उहाँको सचिवालयमा बुझ्न सकिनेछ’, प्रवक्ता अर्यालको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>