राजनीति
दुई संसदीय समितिको बैठक बस्दै
०

काठमाडौं , भदौ ५-
संघीय संसद्का आज दुईवटा समितिको बैठक बस्दैछ । निर्धारित कार्यसूचीअनुसार आज अर्थ समितिको बैठक बिहान ९ः३० बजे र संसदीय सुनुवाइ समिति संयुक्त को बैठक पनि बिहान ९ः३० बजे नै बस्दैछ ।
अर्थ समितिको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल जारी रहने कार्यसूची छ ।
यस्तै संसदीय सुनुवाइ समिति ९संयुक्त० को बैठकमा सूचना माग भएको सम्बन्धमा, अभिमुखीकरण कार्यक्रम सम्बन्धमा छलफल गर्ने कार्यक्रम तय भएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























