राजनीति
प्रतिनिधिसभाबाट प्रस्ताव स्वीकृत
०

काठमाडौँ, भदौ १-
प्रतिनिधिसभाले ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ ।
सभामुख डोलप्रसाद अर्यालले सभाको आजको बैठकमा उक्त प्रस्ताव निर्णयार्थ पेस गर्नुभएकामा बहुमतले स्वीकृत भएको थियो ।
यसअघि साउन २६ गतेको बैठकमा गणपुरक सङ्ख्या नपुगेपछि उक्त प्रस्तावसम्बन्धी कार्यसूची अघि बढ्न सकेको थिएन । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























