राजनीति

पत्रकार किशोर श्रेष्ठलाई चार दिन थुनामा राख्न आदेश

Banner

काठमाडौं,भदौ १-

अदालतले पत्रकार किशोर श्रेष्ठलाई थप चार दिन थुनमा राख्न आदेश देशको छ । प्रहरीको माग बमोजिम श्रेष्ठलाई थप चार दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको हो । अदालतले श्रेष्ठमाथि अनुसन्धान गर्न दोस्रोपटक म्याद थप गरेको हो । गत बुधबार राति पक्राउ परेका श्रेष्ठलाई अदालतले सुरुमा तीन दिन थुनामा राख्न आदेश दिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>