देश/प्रदेश
इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलामा पूर्वसभापति शेरबहादुर देउवा
०

काठमाडौँ, साउन २९-
नेपाली काँग्रेसको संस्थापनइतर समूहले आयोजना गरेको राष्ट्रिय भेलामा पूर्वसभापति शेरबहादुर देउवा पुगेका छन् ।
कार्यक्रम सुरु भएको डेढ घण्टापछि उनी सहभागी भएका हुन् । नेपाल फर्किएपछि यो उनको पहिलो औपचारिक कार्यक्रम हो । यो भेलालाई देउवाले सम्बोधन गर्नेछन् ।
उनी करिब साढे ५ महिनापछि बिहीबार नेपाल फर्किएका थिए ।
तस्बिर: नेपाल फोटो लाइब्रेरी
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>






























