फोटो फिचर
‘सनरूफ’ बाट देउवाको अभिवादन
०

काठमाडौँ, साउन २८ –
साढे ५ महिनापछि स्वदेश फर्किएका पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका पूर्वसभापति शेरबहादुर देउवा विमानस्थलबाट बाहिरिएका छन् ।
समर्थक र प्रहरीको स्कर्टिङबीच उनी विमानस्थलबाट बाहिरिएका हुन् ।
विमानस्थल गेटबाट बाहिरिएपछि उनले आफ्नो स्वागतका लागि पुगेका समर्थकलाई सनरूफ (गाडीको छतमा खोल्न वा स्लाइड गर्न मिल्ने सिसारप्यानल)बाट निस्किएर अभिवादन गरे । उनी सनरुफबाट निस्कँदा पानी परिरहेको थियो ।
पानी परिरहँदा उनको स्वागतका लागि बाक्लो संख्यामा समर्थक विमानस्थल परिसरमा भेला भएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>





























