फोटो फिचर
देउवाको अवतरणको समय भएसङ्गै विमानस्थलमा सुरक्षा व्यवस्थापनमा कडाइ (तस्विरहरू)
०

काठमाडौँ, साउन २८ –
नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा स्वदेश फर्किँदै छन् । देउवा थाइल्याण्डबाट थाई एयरको विमानमार्फत आज मध्यान्हतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनेछन् । देउवाको अवतरणको समय भएसङ्गै विमानस्थलमा सुरक्षा व्यवस्थापनमा कडाइ गरिएको छ ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>































