देश/प्रदेश
प्रतिनिधि सभाका ८७ र राष्ट्रिय सभाका १७ सांसदको काठमाडौँ उपत्यकामा घर, रास्वपाका मात्रै ६३ सांसद

काठमाडौं, साउन २७-
संघीय संसद्का १०४ सदस्यको काठमाडौँ उपत्यकामा आफ्नै निवास छ । संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाका २७५ र राष्ट्रिय सभाका ५७ सांसद छन् । ५९ सदस्यीय राष्ट्रिय सभामा २ सदस्य पद रिक्त छ ।
काठमाडौँ उपत्यकामा घर हुनेमा प्रतिनिधि सभाका ८७ र राष्ट्रिय सभामा १७ सांसद छन् ।
संघीय संसद सचिवालयको तथ्याङ्क अनुसार काठमाडौँ उपत्यकामा निजी निवास भएका राष्ट्रिय सभा सदस्यमध्ये नेपाली कांग्रेसका ११ जना, राष्ट्रपतिबाट मनोनीत १ जना, नेपाली कम्युनिस्ट पार्टीका १ जना र नेकपा एमालेका ४ जना छन् ।
काठमाडौँमा घर हुने राष्ट्रिय सभा सदस्यहरू
१. डा. अन्जान शाक्य (राष्ट्रपतिबाट मनोनीत)
२. उर्मिला अर्याल (नेपाली कम्युनिस्ट पार्टी)
३. किरण बाबु श्रेष्ठ (नेपाली कांग्रेस)
४. कृष्ण प्रसाद पौडेल (नेपाली कांग्रेस)
५. खम्म बहादुर खाती (नेपाली कांग्रेस)
६. गोपाल कुमार बस्नेत (नेपाली कांग्रेस)
७. जगत तिमल्सिना (नेपाली कांग्रेस)
८. जित जंग बस्नेत (नेपाली कांग्रेस)
९. नारायण दत्त मिश्र (नेपाली कांग्रेस)
१०. पदम बहादुर परियार (नेपाली कांग्रेस)
११. डा. प्रेम प्रसाद दंगाल (नेकपा एमाले)
१२. रंजित कर्ण (नेपाली कांग्रेस)
१३. राम कुमारी झाक्री (नेकपा एमाले)
१४. विष्णु देवी पुडासैनी (नेपाली कांग्रेस)
१५. सम्झना देवकोटा (नेकपा एमाले)
१६. सुनिल बहादुर थापा (नेपाली कांग्रेस)
१७. सोनाम गेल्जेन शेर्पा (नेकपा एमाले)
संघीय संसद सचिवालयको तथ्याङ्क अनुसार काठमाडौँ उपत्यकामा निजी निवास भएका प्रतिनिधि सभा सदस्यमध्ये ६३ जना राष्ट्रिय स्वतन्त्र पार्टीका छन् । यस्तै, नेपाली कांग्रेसका ११, नेकपा एमालेका ६ सांसदको पनि काठमाडौँ उपत्यकामा घर छ । नेपाली कम्युनिस्ट पार्टीका ५, राष्ट्रिय प्रजातन्त्र पार्टीका ३ सांसदको काठमाडौँमा घर भएको संघीय संसद् सचिवालयको तथ्याङ्कमा उल्लेख छ ।
काठमाडौमा घर हुने प्रतिनिधि सभा सदस्यहरू
१. अंकिता ठाकुर (राष्ट्रिय स्वतन्त्र पार्टी)
२. अच्युतम लामिछाने (राष्ट्रिय स्वतन्त्र पार्टी)
३. अनुष्का श्रेष्ठ (राष्ट्रिय स्वतन्त्र पार्टी)
४. अरबिन्द साह (राष्ट्रिय स्वतन्त्र पार्टी)
५. डा. अर्जुन कुमार कार्की (नेकपा एमाले)
६. अर्जुन नरसिंह के.सी.(नेपाली कांग्रेस)
७. डा. आनन्दबहादुर चन्द (राष्ट्रिय स्वतन्त्र पार्टी)
८. आशिष गजुरेल (राष्ट्रिय स्वतन्त्र पार्टी)
९. डा. ओजस्वी शेरचन (राष्ट्रिय स्वतन्त्र पार्टी)
१०. कुल भक्त शाक्य (नेकपा एमाले)
११. कुसुम महर्जन (राष्ट्रिय स्वतन्त्र पार्टी)
१२. डा. कृष्ण हरि बुढाथोकी (राष्ट्रिय स्वतन्त्र पार्टी)
१३. कोमल ज्ञवाली (राष्ट्रिय स्वतन्त्र पार्टी)
१४. खुश्बु ओली (राष्ट्रिय प्रजातन्त्र पार्टी)
१५. खुसबु सरकार श्रेष्ठ (राष्ट्रिय स्वतन्त्र पार्टी)
१६. गंगा लक्ष्मी अवाल (नेपाली कांग्रेस)
१७. गणेश पराजुली (राष्ट्रिय स्वतन्त्र पार्टी)
१८. गणेश बहादुर विश्वकर्मा (नेपाली कम्युनिस्ट पार्टी)
१९. गीता गुरुङ (नेपाली कांग्रेस)
२०. गोविन्द पन्थी (राष्ट्रिय स्वतन्त्र पार्टी)
२१. गौरी कुमारी (राष्ट्रिय स्वतन्त्र पार्टी)
२२. जगदिश खरेल (राष्ट्रिय स्वतन्त्र पार्टी)
२३. जगदिश खरेल (राष्ट्रिय स्वतन्त्र पार्टी)
२४. टुका भद्रा हमाल (नेकपा एमाले)
२५. टेक बहादुर गुरुङ (नेपाली कांग्रेस)
२६. डोल प्रसाद अर्याल (राष्ट्रिय स्वतन्त्र पार्टी)
२७. तारा विश्वकर्मा (राष्ट्रिय स्वतन्त्र पार्टी)
२८. डा. तोसिमा कार्की (राष्ट्रिय स्वतन्त्र पार्टी)
२९. दिपक राज बोहरा (राष्ट्रिय स्वतन्त्र पार्टी)
३०. ई. दीपक कुमार साह (राष्ट्रिय स्वतन्त्र पार्टी)
३१. धन बहादुर बुढा (नेपाली कम्युनिस्ट पार्टी)
३२. धनन्जय रेग्मी (राष्ट्रिय स्वतन्त्र पार्टी)
३३. नरेन्द्र साह कलवार (राष्ट्रिय स्वतन्त्र पार्टी)
३४. नीनु कुमारी कर्ण (नेपाली कांग्रेस)
३५. परशुराम तामाङ्ग (नेपाली कम्युनिस्ट पार्टी)
३६. पवित्रा बि.क. (नेपाली कम्युनिस्ट पार्टी)
३७. पारश मणि गेलाल (राष्ट्रिय स्वतन्त्र पार्टी)
३८. प्रा. डा. पुष्पराज कडेल (नेकपा एमाले)
३९. प्रकाश सिंह कार्की (नेपाली कांग्रेस)
४०. प्रदिप विष्ट (राष्ट्रिय स्वतन्त्र पार्टी)
४१. प्रभा कार्की (राष्ट्रिय स्वतन्त्र पार्टी)
४२. प्रमिला कुलुजु (राष्ट्रिय स्वतन्त्र पार्टी)
४३. प्रमेश कुमार हमाल (नेपाली कम्युनिस्ट पार्टी)
४४. बदन कुमार भण्डारी (राष्ट्रिय स्वतन्त्र पार्टी)
४५. बिधुशी राणा (राष्ट्रिय स्वतन्त्र पार्टी)
४६. विश्व राज पोखरेल (राष्ट्रिय स्वतन्त्र पार्टी)
४७. बुद्ध रत्न महर्जन (राष्ट्रिय स्वतन्त्र पार्टी)
४८. बोध नारायण श्रेष्ठ (राष्ट्रिय स्वतन्त्र पार्टी)
४९. भरत कुमार स्वार (नेपाली कांग्रेस)
५०. भरत गिरी (राष्ट्रिय प्रजातन्त्र पार्टी)
५१. भरत प्रसाद पराजुली (राष्ट्रिय स्वतन्त्र पार्टी)
५२. भरत बहादुर खड्का (नेपाली कांग्रेस)
५३. भुमिका श्रेष्ठ (राष्ट्रिय स्वतन्त्र पार्टी)
५४. मदन कृष्ण श्रेष्ठ (नेपाली कांग्रेस)
५५. मधु कुमार चौलागाईं (राष्ट्रिय स्वतन्त्र पार्टी)
५६. मिङमा ग्याबु शेर्पा (राष्ट्रिय स्वतन्त्र पार्टी)
५७. मोहन आचार्य (नेपाली कांग्रेस)
५८. मोहन लाल आचार्य (राष्ट्रिय स्वतन्त्र पार्टी)
५९. यज्ञमणि न्यौपाने (राष्ट्रिय स्वतन्त्र पार्टी)
६०. रत्ना कुमारी थापा (राष्ट्रिय स्वतन्त्र पार्टी)
६१. रन्जु न्यौपाने (राष्ट्रिय स्वतन्त्र पार्टी)
६२. रवि लामिछाने (राष्ट्रिय स्वतन्त्र पार्टी)
६३. रहबर अन्सारी (राष्ट्रिय स्वतन्त्र पार्टी)
६४. राज किशोर महतो कोइरी (राष्ट्रिय स्वतन्त्र पार्टी)
६५. राजु नाथ पाण्डे (राष्ट्रिय स्वतन्त्र पार्टी)
६६. रेखा कुमारी यादव (नेपाली कांग्रेस)
६७. डा. ललिता कुमारी (राष्ट्रिय स्वतन्त्र पार्टी)
६८. लिमा अधिकारी (आचार्य) (राष्ट्रिय स्वतन्त्र पार्टी)
६९. वालेन्द्र शाह (राष्ट्रिय स्वतन्त्र पार्टी)
७०. डा. विक्रम तिमिल्सिना (राष्ट्रिय स्वतन्त्र पार्टी)
७१. विक्रम थापा (राष्ट्रिय स्वतन्त्र पार्टी)
७२. विपिन कुमार आचार्य (राष्ट्रिय स्वतन्त्र पार्टी)
७३. विराज भक्त श्रेष्ठ (राष्ट्रिय स्वतन्त्र पार्टी)
७४. विष्णुमाया बि.क. (नेकपा एमाले)
७५. शम्भु प्रसाद ढकाल (राष्ट्रिय स्वतन्त्र पार्टी)
७६. शोभा खनाल (राष्ट्रिय स्वतन्त्र पार्टी)
७७. श्रीराम न्यौपाने (राष्ट्रिय स्वतन्त्र पार्टी)
७८. समिक्षा बास्कोटा (राष्ट्रिय स्वतन्त्र पार्टी)
७९. सरस्वती लामा (राष्ट्रिय प्रजातन्त्र पार्टी)
८०. सस्मित पोखरेल (राष्ट्रिय स्वतन्त्र पार्टी)
८१. सिता वादी (राष्ट्रिय स्वतन्त्र पार्टी)
८२. सिर्जना श्रेष्ठ (राष्ट्रिय स्वतन्त्र पार्टी)
८३. सुजाता तामाङ (राष्ट्रिय स्वतन्त्र पार्टी)
८४. सुनिल के.सी.(राष्ट्रिय स्वतन्त्र पार्टी)
८५. सुहाङ्ग नेम्वाङ्ग (नेकपा एमाले)
८६. सोविता गौतम (राष्ट्रिय स्वतन्त्र पार्टी)
८७. हरि मोहन भण्डारी (राष्ट्रिय स्वतन्त्र पार्टी)

























