राजनीति

राष्ट्रियसभा बैठक साउन २७ गते

Banner

काठमाडौँ, साउन २२ –

राष्ट्रियसभाको आजका लागि निर्धारित बैठक स्थगन भएको छ । अर्को बैठक यही साउन २७ गते अपराह्न १ः१५ बजे हुने भएको छ ।

संसद् सचिवालयका अनुसार सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम साउन २७ गते बुधबार बस्ने गरी पुनःनिर्धारण गर्नुभएको हो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>