देश/प्रदेश
राष्ट्रिय भेलालाई सम्बोधन गर्न देउवा साउन २६ मा स्वदेश फर्कंदै
०

काठमाडौँ, साउन २२-
नेपाली कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवा साउन २६ गते स्वदेश फर्कने भएका छन्।
विशेष महाधिवेशनको विपक्षमा रहेका नेताहरूले साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा राष्ट्रिय भेला आयोजना गरेका छन्। सोही भेलालाई सम्बोधन गर्नेगरी देउवा स्वदेश फर्कन लागेका हुन्।
देउवा दम्पती फागुन २१ को चुनावअघि सिंगापुर गएका थिए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























