राजनीति

कांग्रेस संसदीय दलको बैठक जारी

Banner

काठमाडौँ, साउन १८-

नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ ।

पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा सुरु भएको बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, सरकारले गरेका पछिल्ला निर्णयहरूलगायत विषयमा छलफल हुने कांग्रेसले जनाएको छ । दलका नेता भीष्मराज आङ्देम्बेको अध्यक्षतामा सुरु भएको बैठकमा पार्टीका महामन्त्री प्रदीप पौडेललगायत सहभागी हुनुहुन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area