देश/प्रदेश
राष्टियसभाको आजको बैठकमा विभिन्न कार्यसूची पेस हुँदै
०

काठमाडौँ, साउन १८-
राष्ट्रियसभाको आजको बैठमा प्रधानमन्त्री वालेन्द्र शाहले विभिन्न प्रतिवेदन पेस गर्नुहुने कार्यसूची रहेको छ ।
प्रधानमन्त्री शाहले ‘मधेसी आयोगको आर्थिक वर्ष, २०८०/८१ को वार्षिक प्रतिवेदन र मधेसी आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन’ पेस गर्नुहुने कार्यसूची तय भएको छ ।
यसैगरी प्रधानमन्त्री शाहले विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्णप्रसाद पौडेलले ‘मधेस प्रदेशमा खानेपानी, सरसफाइ तथा जलस्रोत व्यवस्थापनसम्बन्धी अध्ययन प्रतिवेदन, २०८३’ लाई सभासमक्ष पेस गर्नुहुने अर्को कार्यसूची रहेको छ । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























