देश/प्रदेश
शान्तिको कामना गर्दै गृहमन्त्रीद्वारा पूजार्चना
०

जनकपुरधाम, साउन १७-
गृहमन्त्री सुदन गुरुङले मुलुकमा शान्ति, सद्भाव र समृद्धिको कामनाका साथ जानकी मन्दिरमा पूजार्चना गर्नुभएको छ । उहाँ दुईदिनदेखि यहाँ हुनुहुन्छ ।
गृहमन्त्री गुरुङलाई जानकी मन्दिरका महन्थ तथा पुजारीहरूले स्वागत गर्नुभएको थियो । उहाँहरूले गृहमन्त्रीलाई फूलप्रसाद प्रदान गर्नुभएको थियो । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























