राजनीति
प्रधानमन्त्री र राष्ट्रपतिबिच भेट, मुलुकको समसामयिक विषयवस्तुमा छलफल
०

काठमाडौं,साउन १५-
प्रधानमन्त्री बालेन शाहले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् ।
बिहीबार राष्ट्रपति भवन शीतल निवासमा पुगेर प्रधानमन्त्री शाह र राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन् ।
भेटका क्रममा उनीहरूबीच मुलुकको समसामयिक विषयवस्तुहरूमा छलफल भएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>

























