चितवन विशेष
मुग्लिन–नारायणगढ सडकखण्ड सञ्चालन
०

भरतपुर,साउन ९-
मुग्लिन–नारायणगढ सडकखण्ड सञ्चालनमा आएको छ । मुग्लिन–नारायणगढ सडकखण्डको गाइघाटनजिकै माथिबाट ढुंगा खस्दा सवारी आवागमन अवरुद्ध भएको थियो । पहिरो हटाइसकेपछि सडक सञ्चालनमा आएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।
यस सडकखण्डका केही स्थानमा पहिरोको जोखिम कायमै रहेकाले उच्च सतर्कतासहित सुरक्षित यात्रा गर्न कार्यालयले आग्रह गरेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























