मनोरञ्जन
‘डिम्पल गालैमा’ लिएर दर्शकमाझ फेरि आए मुक्ति अधिकारी
०

चितवन, साउन ०२-
मुक्ति अधिकारीको डिम्पल गालैमा गित सार्वजनिक भएको छ । शनिवार कला हब युट्युब च्यानलबाट म्युजिक भिडियो प्रदर्शनमा आएको हो ।
गायिका सिम्रन परियार र गायक सौगात जंग थापाको स्वरमा तयार भएको रोमान्टीक गितमा चितवनका चर्चित मोडेल मुक्ति अधिकारी र विना राहुतले अभिनय गरेका छन । दुई दशकदेखि कलायात्रामा सक्रिय कलाकार मुक्ति अधिकारी ‘डिम्पल गालैमा’ मार्फत फेरी दर्शकमाझ आएका हुन । दुई दर्जनभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् ।
काठमाडौंको रमणीय पर्यटकिय गन्तब्य गोदावरीमा छायाङ्कन गरिएको म्युजिक भिडियोको जेरी भण्डारीले निर्देशन गरेका छन । समाजको कुनै प्रवाह नगरी लगाईएको माया भाइरल हुने कुरा गितमा प्रस्तुत गरिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























