फोटो फिचर

श्री जगन्नाथ रथयात्रा महामहोत्सव (तस्बिरसहित)

Banner

काठमाडौँ, असार ३२ –

काठमाडौँमा ऐतिहासिक श्री जगन्नाथ रथयात्रा महामहोत्स भव्य रूपमा आयोजना भएको छ। बिहीबार नेपाल अन्तर्राष्ट्रिय कृष्ण भावनामृत संघ (इस्कोन नेपाल) द्वारा आयोजित महामहोत्सव भव्य रूपमा भएको हो ।

धार्मिक आस्था, भक्ति र सांस्कृतिक विविधताले भरिएको यस रथयात्रामा हजारौँ भक्तजनहरूको उत्साहपूर्ण सहभागिता रहेको छ। कार्यक्रम कमलादीबाट सुरु भई घण्टाघर, दरबारमार्ग, पुतलीसडक, प्रदर्शनी मार्ग, भद्रकाली, एनएसी, न्युरोड, वसन्तपुर हुँदै पुनः न्युरोडमार्गबाट टुँडिखेलमा समापन गरिनेछ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>