राजनीति

राष्ट्रियसभा बैठक आज, महान्यायाधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदन पेस हुँदै

Banner

काठमाडौं,असार ३१-

राष्ट्रियसभा बैठक आज बस्ने भएको छ । बैठक बुधबार अपराह्न १ः१५ बजे सिंहदरबारमा बस्ने भएको हो ।

आजको बैठकमा प्रधानमन्त्री बालेन शाहले महान्यायधिवक्ता कार्यालयको आ.व. २०८१|८२ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्ने कार्यसूची रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>