देश/प्रदेश

प्रतिनिधि सभाको बैठक बुधबार बस्ने गरी स्थगित

Banner

काठमाडौँ, असार ३०-

प्रतिनिधि सभाको बैठक बुधबारसम्मका लागि स्थगित भएको छ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभा बैठक बुधबार बिहान ११ बजेसम्म स्थगित भएको बताएका हुन् ।

मंगलबारको बैठकमा ३ निकायका वार्षिक प्रतिवेदन पेस भएका छन् । आजको बैठकमा भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले सम्बोधन गरेका थिए।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>