राजनीति
संसदीय सुनुवाइ समितिको बैठक बस्दै
०

काठमाडौं ,असार २५-
संघीय संसदको संसदीय सुनुवाइ समिति (संयुक्त) बैठक आज बस्दै छ । बैठक बिहीबार बिहान ९:३० बजे सिंहदरबारमा बस्ने भएको हो ।
बैठकमा प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तको पदमा नियुक्तिका लागि प्रस्तावित व्यक्तिहरूको सम्बन्धमा सुनुवाइ प्रक्रिया अगाडि बढाउने विषयमा छलफल हुने कार्यसूची रहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























