राजनीति
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै
०

काठमाडौं,असार १८ –
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बस्ने भएको छ । बैठक बिहान ९ बजे सिंहदरबारमा बस्ने भएको हो ।
बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक, २०८१ सम्बन्धमा छलफल हुने कार्यसूची रहेको रहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























