Breaking News

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउँदा उपत्यकाका अधिकांश निजी पेट्रोल पम्पहरु बन्द

Banner

काठमाडौँ, असार १७-

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर २० रुपैयाँले घटाएपछि काठमाडौं उपत्यकाका अधिकांश निजी पेट्रोल पम्प बुधबार बन्द देखिएका छन्। मूल्य घटेसँगै पुरानो मौज्दातबाट हुने घाटा देखाउँदै धेरै निजी पम्पले बिक्री बन्द गरेका हुन्। निगमले मंगलबार रातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको नयाँ मूल्य निर्धारण गरेको थियो।

निजी पेट्रोल पम्पहरुले पेट्रोल र डिजेल छैन लेखिएका ट्याग समेत राखेका छन् । बन्द रहेका पम्पका कारण केही स्थानमा इन्धन भर्न पुगेका सर्वसाधारण भने फर्किन बाध्य भएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>