फोटो फिचर
लालपुर्जा र नेपाली नागरिकता माग गर्दै काठमाडौं आइपुगे सुस्तावासी (तस्बिरसहित)
०

काठमाढौँ, असार १६ –
सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्तिपछि मन्त्रीको अभिव्यक्ति आएलगत्तै भारतीय सुरक्षाकर्मीबाट आफूहरूले दुःख पाएको भन्दै सुस्तावासीले लालपुर्जा र नेपाली नागरिकताको माग गर्दै काठमाडौं आइपुगेका छन्। आजदेखि काठमाडौंको माइतीघर मण्डलामा शान्तिपूर्ण धर्ना बस्ने भएका छन्।
तस्बिरहरू : सुर्याम्स उप्रेती/नेपाल फोटो लाइब्रेरी
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


































