चितवन विशेष

ज्वालाले फिर्ता लिइन् सहमहामन्त्रीको उम्मेदवारी

Banner

काठमाडौँ,असार १२ –

रास्वपा नेतृ टीका सङ्ग्रौला (ज्वाला)ले सहमहामन्त्रीको उम्मेदवारी फिर्ता लिएकी छिन् । सामाजिक सञ्जालमार्फत उनले यसको जानकारी दिएकी हुन् ।

उनले लेखेकी छिन–सह महामन्त्रीको उम्मेदवारी फिर्ता लिँदै अरू उम्मेदवार साथीहरूलाई सहयोग गर्ने निर्णय गरियो।

रास्वपा पदाधिकारी निर्वाचन अन्तर्गत आज बिहान ४ बजेदेखि मतदान सुरु गर्ने तयारी गरिए पनि अझै सुरु हुन सकेको छैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>