चितवन विशेष
रास्वपा कोशी प्रदेश केन्द्रीय सदस्यमा निशा मेहतालाई सर्वाधिक मत, कसले कति पाए ?
०

चितवन, ११ असारः
राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्य प्रदेशतर्फ कोशी प्रदेशबाट निशा मेहताले सबैभन्दा बढी १८६१ मत प्राप्त गरेकी छन् ।
दोस्राेमा विश्वराज पोखरेलले १४६० मत पाएका छन् भने तेस्राेमा शोभा कार्कीले १२०४ र कल्पना थापाले ९३९ मत प्राप्त गरेका छन् ।
यस्तै सुजाता तामाङले ८३९ मत, लालविक्रम थापाले ७८३ मत, सयमलाल चौधरीले ७५८ मत, प्रकाश पाठकले ७४३ मत, वीरेन्द्र श्रेष्ठले ६३१ मत, राजकुमार राईले ६२४ मत र पारमणि गेलालले ६१३ मत प्राप्त गरेका छन् ।
नवीन खड्काले ५५५ मत, प्रजना राईले ५३९ मत, भूमिनन्द बरालले ५२६ मत, पिताम्बर तिम्सिनाले ४९७ मत, रमेशप्रसाद ओझाले ४८८ मत, ऋतुराज लिम्बुले ४४४ मत र कृष्णबहादुर चोङबाङ लिम्बुले ४०० मत प्राप्त गरेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























