चितवन विशेष

रास्वपा महाधिवेशन : रविले मतदान गर्नसँगै पहिलो चरणको मतदान सम्पन्न

Banner

चितवन , असार ११ –

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितनवमा जारी महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदका लागि भइरहेको निर्वाचन सम्पन्न भएको छ ।

पार्टी सभापति रवि लामिछानेले मतदान गरेसँगै निर्वाचन अन्तर्गतको पहिलो चरणको मतदान सम्पन्न भएको हो । गत राति १२ बजेदेखी मतदान सुरु भएको थियो ।

निर्वाचनमा ३७९ जना उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । अब पदाधिकारीको निर्वाचन प्रक्रिया सुरु हुनेछ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>